३ भदौ, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ अहिले केन्द्रीय कारागारको गोलघरमा छन् । जेलबाट भाग्न सक्ने, झगडा गर्न सक्ने विश्लेषण गरिएका पेशेवर अपराधीहरुलाई गोलघरमा राखिन्छ । गोलघरमा राखिने व्यक्तिले बाहिरका कैदीबन्दीलाई पनि भेट्न नपाउने केन्द्रीय कारागारका जेलर डोलेन्द्र निरौला बताउँछन् । गोरे, सुन तस्करीका नाइके मानिन्छन् । […]