त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन अझै पत्ता लाग्न सकेको छैन। तर प्रकरणमा जिल्ला अदालत मोरङले झन्डै चार वर्षपछि फैसला सुनाउँदै ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकेको छ। अदालते ४८ जनालाई सफाई दिएको छ।
सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे)सँगै टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले,…