गोलघरभित्र के गर्दैछन् गोरे ?

२८ भदौ, काठमाडौं । केन्द्रीय कारागार सुन्धाराभित्र कैद सजाय काटिरहेका साढे ३३ किलो सुन प्रकरणका आरोपी चुडामणि उप्रेती ‘गोरे’ केन्द्रीय कारागारको गोलघरभित्र छन् । कारागारको मध्यभागमा रहेको गोलघरभित्र १० वटा कोठा छन् । त्यहीमध्ये एउटामा बस्दै आएका गोरे दिउँसो प्रायः बाहिर निस्किन्छन् । गोलघरभित्र रहेको आन्तरिक प्रशासनको अनुमतिमा बाहिर निस्किएर उनले कर्तव्य ज्यान मुद्दाका आरोपी […]

सम्बन्धित सामग्री

गोलघरभित्र के गर्दैछन् गोरे ?

३ भदौ, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ अहिले केन्द्रीय कारागारको गोलघरमा छन् । जेलबाट भाग्न सक्ने, झगडा गर्न सक्ने विश्लेषण गरिएका पेशेवर अपराधीहरुलाई गोलघरमा राखिन्छ । गोलघरमा राखिने व्यक्तिले बाहिरका कैदीबन्दीलाई पनि भेट्न नपाउने केन्द्रीय कारागारका जेलर डोलेन्द्र निरौला बताउँछन् । गोरे, सुन तस्करीका नाइके मानिन्छन् । […]

अर्जुनकुमारको 'गोरे सार्की' मा सौगात पक्का!

काठमाडौं : निर्माता अर्जुनकुमारले फिल्म 'गोरे सार्की' बनाउने घोषणा गरेका छन्। निकेश खड्काको निर्देशनमा गोरे सार्की बनाउन लागेको निर्माता अर्जुनकुमारले जानकारी दिए। फिल्मको मुख्य कलाकारको लागि अभिनेता सौगात मल्लसँग मौखिक कुराकानी भएको समेत उनले बताए। 'सौगातसँग मौखिक कुराकानी भएको छ। सौगातले नै फिल्ममा काम गर्ने पक्का जस्तै भइसकेको छ। तर…

अर्जुन कुमारको नयाँ फिल्म ‘गोरे सार्की’को मुख्य भूमिकामा सौगात

काठमाडौं । ‘चपली हाइट’ फेम्ड निर्माता अर्जुन कुमारको नयाँ फिल्म ‘गोरे सार्की’को मुख्य भूमिकामा सौगात मल्ल तय भएका छन् । सौगातलाई फिल्मको भूमिकामा तय गरिएको निर्माता अर्जुन कुमारले बताए । ‘हिरो फाइनल गरेका छौं, तर लिखित सहमति हुन बाँकी छ,’ अर्जुनले अनलाइनखबरसँग भने । जेठ अन्तिमदेखि छायांकन सुरु हुने लक्ष्य राखिएपनि पछिल्लो समय अन्य फिल्मको […]

अर्जुन कुमारको 'गोरे सार्की' निकेशले नै निर्देशन गर्ने

काठमाडौं : निर्माता अर्जुन कुमारले निर्देशकको रूपमा डेब्यु गर्ने भनिएको 'गोरे सार्की'लाई निकेश खड्काले निर्देशन गर्ने भएका छन्। यतिबेला आफू निर्माताकै रूपमा ठिक रहेको भन्दै अर्जुनले 'गोरे सार्की' निकेशलाई नै निर्देशन गर्न दिएका हुन्।निकेशले यसअघि अर्जुनको निर्माण रहेका दुई फिल्म 'फाटेको जुत्ता' र 'चपली हाइट ३' निर्देशन गरिसकेका छन्। जसमध्ये 'फाटेको जुत्ता' व्यावसायिक रूपमा सफल भएको थियो भने 'चपली हाइट ३' यतिबेला प्रदर्शनरत रहेको छ।दुई वर्

साढे ३३ किलो सुनका मालिक, जो गुपचुप छुटे

२८ मंसिर, काठमाडौं । तीन जनाको ज्यान गएको चर्चित सुन तस्करी प्रकरणमा ‘गायब’ भएको भनिएको साढे ३३ किलो सुनका मालिक को थिए ? धेरैलाई लाग्न सक्छ, सुन चुडामणि उप्रेती ‘गोरे’ को हो । तर गोरे त सुन तस्करीको र्‍याकेटका एक मोहोरा मात्र थिए, जसको काम यूएईबाट हङकङ हुँदै नेपालसम्म सुन भित्र्याउनु मात्र थियो । जुन […]

जेलैमा हो जेलैमा गोरे जेलैमा!

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन अझै पत्ता लाग्न सकेको छैन। तर प्रकरणमा जिल्ला अदालत मोरङले झन्डै चार वर्षपछि फैसला सुनाउँदै ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकेको छ। अदालते ४८ जनालाई सफाई दिएको छ। सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे)सँगै टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले,…

३३ किलो सुन काण्डमा गोरेलाई जन्मकैदको सजाय

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको  सजाय सुनाएको छ।

बर्दियामा बाघको आक्रमणबाट गोठालो गएका व्यक्तिको मृत्यु

ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापामाथि बाघले आक्रमण गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

कस्तो थियो गोरे र सनमको सम्बन्ध ? गोरे भन्थे– सनम ! तिम्रा लागि जे नि गर्छु

साढे ३३ किलो सुन तस्करीसँग जोडिएपछि हत्या गरिएका सनम शाक्य (बायाँ) र मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे (दायाँ) ।

इन्काउन्टरबाट जोगिए सुन तस्करीका नाइके गोरे

काठमाडौं : सुन तस्करी र भरिया सनम शाक्य हत्याकाण्डका देखिने मास्टर माइण्ड चुडामणि उप्रेती उर्फ गोरे लाई नेपाल प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याउँदै गरेको स्रोतले जानकारी दिएको छ।  सिमाना पारिबाट समातिएका गोरे  हाल नेपाल प्रहरीको नियन्त्रणमा रहेको छ। चर्चित सुन तस्करीका नाइके भनेर चर्चामा आएका गोरे   इन्...