कैलाली- सुदूरपश्चिमको महान चाड गौरा पर्व विधिवत रुपमा आजदेखि सुरु भएको छ । भाद्र कृष्ण शुक्ल पञ्चमीदेखि आरम्भ भएको गौरा पर्व अष्टमीसम्म चल्नेछ ।
भाद्र पञ्चमीका दिन महिलाहरूले ब्रत बसी गहुँ, केराऊ, गहत, मास र गुरास मिसाएर तामाका भाडामा पञ्चअन्नलाई धोएर भिजाउने गर्दछन् । यिनै पाँच अन्नको मिश्रणलाई विरुडा भन्ने गरिन्छ भने यस दि...