डिसहोम नेटले ल्यायो ६ सय एमबिपीएसको इन्टरनेट

काठमाडौं : डिसहोम फाइबर नेटले ६ सय एमबिपीएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ ।डिसहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताका लागि ३ सय र ६ सय एमबिपीएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाई ६ राउटर र मेस नोटमार्फत ग्राहकहरुले हाइस्पीड इन्टरनेटको मज्जा लिन सक्ने छन् । डिसहोमले ल्याएको वाइफाई ६ राउटर अहिले बजारमा पाइने  राउटर भन्दा ४ गुणा फास्टर स्पिडमा चल्ने कम्पनीले दाबी गरेको छ । कृत्रिम इन्टेलिजेन्स, गिगावाट पहुँच, दुइ

सम्बन्धित सामग्री

सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिसहोम

टेलिभिजन तथा इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिसहोम फाइबर नेट भएको छ

मंसिर ११ गते नगद १० लाख जित्ने 'डिसहोम मेगास्टार'को घोषणा गरिँदै

टेलिभिजन तथा इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम फाइबरनेट) ले सञ्चालन गरेको चाडपर्वलक्षित 'डिसहोम सुपरस्टार– हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाको 'डिसहोम मेगास्टार' यही हप्ता घोषणा गर्ने भएको छ ।

डिसहोमको 'खुसीको बन्डल' योजना : मासिक १ सय रुपैयाँमैै डिसहोम हेर्न पाइने

डिस मिडिया नेटवर्कले आफ्ना ग्राहकहरूका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने 'डिसहोम खुसीको बन्डल' नामक योजना ल्याएको छ ।

नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिसहोम फाइबरनेट आबद्ध

नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रूपमा डिसहोम फाइबरनेट आबद्ध भएको छ ।

वीरगञ्जमा डिसहोम फाइबरनेटको सह–वितरण शोरुम सञ्चालनमा

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले वीरगञ्जमा पनि सह–वितरण शोरुम सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको टीकाथलीमा डिसहोम फाइबरनेटको सहवितरण सोरुम

काठमाडौं : नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंको टीकाथलीमा पनि सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ।सोरुम उद्घाटन डिसहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा भएको थियो।लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकसम्म पुर्‍याउँदै आएको टेककेयर टेक्नोलोजीले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाइएको छ।२ हजारभन्दा

डिसहोम फाइबरनेटको मेगा–फाई इन्टरनेट सेवा

काठमाडौं (अस) । डिसहोम फाइबरनेटले ६०० एमबीपीएस गतिको मेगा–फाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । डिसहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको छ । नेपालमै  पहिलो पटक आधुनिक वाईफाई प्रविधिको वाईफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकले हाई स्पीड इन्टरनेट उपभोग गर्न सक्नेछन् । वाईफाई ६ राउटर हाल बजारमा पाइने राउटरभन्दा चार गुणा छिटो गतिमा चल्ने कम्पनीको दाबी छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्स, गिगाबाइट एसेसज्, ड्युल–ब्यान्ड स्मार्ट स्टियरिङ, सिमलेस रोमिङ, मल्टिलेभल प्रोटेक्सनलगायत विशेषता वाई–फाई ६ राउटरमा रहेको कम्पनीले बताएको छ ।

डिसहोम नेटले ल्यायो, वाइफाई ६ सहितको ६ सय एमबीपिएसको इन्टरनेट

डिसहोम फाइबरनेटले ६ सय एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिसहोमले हाइस्पीड इन्टरनेट प्रयोगकर्ताहरूका लागि ३ सय र ६ सय एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो । नेपालमै पहिलोपटक नयाँ टेक्नोलोजीको वाइफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकहरुले हाई स्पिड इन्टरनेटको सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।डिसहोमले ल्याएको वाइफाई ६ राउटर अहिले बजारमा पाइने राउटरभन्दा ४ गुणा बढी स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ । कृत्रिम इन्टेलिजेन्स, गिगावट पहुँच, दुइ ब्याण्ड स्मार्

डिसहोम फाइबरनेटको ४० एमबिपिएस इन्टरनेट जडानमा आईपीटिभी सित्तैमा

डिसहोम फाइबरनेटले ४० एमबिपिएसको इन्टरनेट जडानमा आईपीटिभी सित्तैमा दिने योजना “काईदाको फाइबरनेटमा फाईदाको आईपीटिभी” सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत डिसहोम फाइबरनेटको ४० एमबिपिएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानिमा आईपीटिभी सित्तैमा पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार डिसहोम फाइबरनेटको ४० एमबिपिएस को एकवर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२९९९ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटिभी को बार्षिक सब्स्क्रिप्सनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स,  र  जडान सेवा सबै निशुल्क पाउनेछन् ।साथै डिसहोम फाइबरनेट ले यस अघिनै १०० एमबिपिएस को इन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

डिसहोम फाइबरनेट प्रमुख सहरमा विस्तार

काठमाडौं, असार २३ । डिसहोम फाइबरनेट सेवाको नेपालका प्रमुख सहरहरूमा विस्तार भएको छ। डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित डिसहोमका ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट सहितका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । फाइबरनेटका योजनाहरू १० एमबिपिएस देखि १०० एमबिपिएससम्म उपलब्ध छन्। काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा र इटहरीमा यसअघि नै […]