ठेकेदारका नेता सिंहले पारे आधा दर्जन आयोजना अलपत्र

बेनी अस्पताल ६ वर्षदेखि अलपत्र छाडेपछि एमाले कार्यकर्ताले निकाले ‘ठेकेदार हराएको सूचना’  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको निर्माण कम्पनीले ठेक्का लिएका विभिन्न आयोजना समयमै सम्पन्न नगरेर अलपत्र पारेका छन् ।...

सम्बन्धित सामग्री

भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ), १९ मङ्सिर । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन् । कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन् । पछिल्लो समय धमाधम काम भइरहेका आयोजना पनि भुक्तानीका कारण रोकिएका छन् । विशेष गरी भुक्तानी नहुँदा दुई ठूला आयोजना ठप्प भएका छन् । […]

छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र

मन्थली– जिल्लाको खाँडदेवी गाउँपालिका-३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो ।  बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं […]

खानेपानी आयोजना अलपत्र

गोरखा, २४ वैशाख । गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन । ठेकेदार कम्पनी मृत […]

लुम्बिनी प्रदेशको गौरव आयोजना अलपत्र

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ ।पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो । दुई वर्षमा सक्नेगरीे सिद्धबाबा सडकको विकल्पको रूपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय जमिन भासिएको […]

लुम्बिनी प्रदेशमा गौरवका आयोजना अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेशमा गौरवकाे आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितेपनि लुम्बिनी प्रदेशकाे गौरवकाे आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो । दुई वर्षमा सक्नेगरीे सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय […]

लुम्बिनी प्रदेश गौरव आयोजना अलपत्र

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ। पाँच वर्ष बितिसक्दा समेत लुम्बिेनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो।...

बजेट अभावले खानेपानी आयोजना अलपत्र

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत् खानेपानी आयोजना चार वर्षदेखि बजेट अभावले अलपत्र परेको छ ।रानीपौवामा चार वषअघि एक घर एक धारा कार्यक्रमअनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीले सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा नपुगेसम्म घर पानी नआउने रानीपौवाका बासिन्दा वीरबहादुर विकले बताए […]

दुई दशकदेखि अलपत्र पर्साका सिँचाइ आयोजना

वीरगञ्ज – दुई दशकदेखि पर्साका सिँचाई आयोजना अलपत्र छन् । २०३६ सालतिर नै बनेका यी सिँचाई आयोजनामाथि सरकारले ध्यान नदिँदा वर्षौँदेखि अलपत्र बनेका हुन् । पर्सामा करिब साबिकका हरेक गाबिसमा सिँचाईका लागि डिप बोरिङ बनाइएको थियो । तर पछिल्लो समय सिँचाईको लागि बनाइएका ती डिप बोरिङहरु प्रयोग बिहीन छन् । दुई दशक पहिलेसम्म यही बोरिङबाट […]

बागलुङको काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र

गलकोट । बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ । दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना तीन वर्ष बित्दासमेत आधा मात्रै काम सकिएको […]

रामेछापको खनियापानीमा खानेपानी आयोजना अलपत्र

२९ जेठ, रामेछाप । रामेछापको सुनापती गाउँपालिका–५ को खनियापानीमा रहेको खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानीय श्रमदानबाट शुरु गरिएको आयोजना चार वर्षदेखि […]