काठमाडौं । लुम्बिनी प्रदेशमा गौरवकाे आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितेपनि लुम्बिनी प्रदेशकाे गौरवकाे आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो । दुई वर्षमा सक्नेगरीे सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय […]