नवलपरासीका दुई जना मिटरब्याजी साहु पक्राउ

नवलपरासी । दृष्टिबन्धकबाट स्थानीयलाई ऋण दिएका नवलपरासीका दुई जना मिटरब्याजी साहुलाई प्रहरीले पक्राउ गरेको छ । आफूले लिएको ऋणको मिटरब्याज सरह ब्याज लिएर उठिबास बनाएको भन्दै नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकाका ४० बढी ऋणीले ८ दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका हुन् । मिटरब्याजी विरुद्ध काठमाण्डौंमा आन्दोलन हुन थालेपछि गृहमन्त्रालयले जिल्लामा निगरानी बढाउन प्रहरी प्रशासनलाई निर्देशन […]

सम्बन्धित सामग्री

सरकारी वकिलको कार्यालयले थुनामुक्त गर्यो कैलालीका २ जना मिटरब्याजी

धनगढी : कैलालीमा पक्राउ परेका २ जना मिटरब्याजी थुनामुक्त भएका छन्।जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका-५ का यज्ञ तिवारी (हिजो) सोमबार पक्राउ परेकोमा आज थुनामुक्त भएका हुन्।स्रोतका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले तिवारी र चौलागाईंलाई जिम्मा-जमानीमा छाडेको हो। आपराधिक विश्वासघातअन्तर्गत उनीहरुलाई थुनामा राखिएकोमा सहमति कार्यान्वयन गर्ने गराउने समझदारीमा चौलागाईं र तिवारी थुनामुक्त भएको बताइएको छ।हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको वि

दोलखामा मिटरब्याजी पक्राउ

जिल्ला प्रहरी कार्यालय दोलखाले एक जना मिटरब्याजीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौं बस्दै आएका तेजविक्रम कार्की रहेका छन् ।

जनकपुरधामबाट एकजना मिटरब्याजी पक्राउ

जनकपुरधाम – जनकपुरधामबाट एक जना मिटरब्याजी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ५ का ४१ वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवले स्थानीय शिवशंकर साहलगायत विभिन्न व्यक्तिहरूलाई रकमको तेब्बर, चौबर, पाँच गुणा बढी कपाली तमसुक बनाइ सोवापत जग्गा जमिन पनि पास गराइ ऋण दिने गरेका थिए। यादवले साँवा ब्याजलगायतको […]

नवलपरासीमा दुई मिटरब्याजी पक्राउ

रूपन्देही । दृष्टिबन्धकबाट स्थानीयलाई ऋण दिएका नवलपरासीका दुई जना मिटरब्याजी साहुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका बेलाटारीका सुनिल बानियाँ र जगदीश बानियाँ रहेका छन् । स्थानीयलाई ऋण दिएका दुई साहुलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिएका छन् । उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा […]

राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा बन्ने

काठमाडौं।राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा बन्ने भएको छ।कीर्तिपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन्।आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने वर्षमान पुनले बताएका छन्।सुर्खेत जिससमा एमाले र माओवादी गठबन्धन विजयी भएको छ र मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।