जनकपुरधाम – जनकपुरधामबाट एक जना मिटरब्याजी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ५ का ४१ वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवले स्थानीय शिवशंकर साहलगायत विभिन्न व्यक्तिहरूलाई रकमको तेब्बर, चौबर, पाँच गुणा बढी कपाली तमसुक बनाइ सोवापत जग्गा जमिन पनि पास गराइ ऋण दिने गरेका थिए। यादवले साँवा ब्याजलगायतको […]