झापा । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुईजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडकखण्डमा आज बिहान को१ख ७१८७ नम्बरको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
मृत्यु हुनेमा मोरङको...