काठमाडौँका दुई ठाउँँमा आइतबार भएका बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ धुम्बाराही चोकमा बसको ठक्करबाट दोलखा गौरीशङ्कर गाउँपालिका–८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका …
काठमाडौं । धादिङ र झापामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धादिङको गल्छि गाउँपालिका ७ मा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
थाक्रे गाउँपालिका ११ बस्ने २५वर्षीय सुनील थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका थापाको उपचारको लागि अम्बेभरोसा अस्पताल गल्छी लैजादै गर्दा बाटोमै...
काठमाडौं : धादिङ र झापामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धादिङको गल्छी गाउँपालिका ७ मा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। धादिङको थाक्रे गाउँपालिका ११ बस्ने २५ वर्षीय सुनिल थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका थापाको उपचारका लागि अस्पताल गल्छी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते भएका पछाडि सवार ३४ वर्षीय रमेश लामाको सोही अस्पतालमै उपचार भइरहेको छ। काठमाडौंबाट लहान जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०७२२ नम्बरको बसले सोही&nbs
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक संखुवासभाको खाँदबारी नगरपलिका–७ का २६ वर्षीय सन्तोष राई र पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय अभि राईको मृत्यु भएको हो । बसको ठक्करबाट घाइते भएका दुवैजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगर–१९ मा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आठजना घाइते छन् ।
मृत्यु हुनेमा दुर्घटनामा हेटौंडा उपमहानगर १९ का २० वर्षिय सुरज विष्ट र चितवन पिप्ले ३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
घाइते भएका ८ जनामध्ये...