काठमाडौँका दुई ठाउँँमा आइतबार भएका बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ धुम्बाराही चोकमा बसको ठक्करबाट दोलखा गौरीशङ्कर गाउँपालिका–८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका …
काठमाडौं : धादिङ र झापामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धादिङको गल्छी गाउँपालिका ७ मा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। धादिङको थाक्रे गाउँपालिका ११ बस्ने २५ वर्षीय सुनिल थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका थापाको उपचारका लागि अस्पताल गल्छी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते भएका पछाडि सवार ३४ वर्षीय रमेश लामाको सोही अस्पतालमै उपचार भइरहेको छ। काठमाडौंबाट लहान जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०७२२ नम्बरको बसले सोही&nbs
काठमाडौं। प्रश्नपत्रबारे छानविन गर्न त्रिभुवन विश्वविद्यालयले समिति गठन गरेको छ। प्रहरीले मकवानपुरमा ९६ केजी गाँजासहित ३ जना पक्राउ गरेको छ। तनहुँमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको छ। मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ। प्रहरीले कोटेश्वरबाट १० जीवित कछुवा सहित २ जना पक्राउ गरेको छ।
झापा । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुईजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडकखण्डमा आज बिहान को१ख ७१८७ नम्बरको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
मृत्यु हुनेमा मोरङको...
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-१ मा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे-८ का ३० वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २५ वर्षीय टोचोहाङ...
इटहरी । इटहरी २० तरहरास्थित पानीपियामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार राति ७ः१५ बजे पानीपियास्थित चारकोसे झाडीमा दुर्घटना भएको हो । दक्षिणबाट उतरतर्फ जादै गरेको को २७ प २१९ नं को मोसालाई बिपरीत दिशाबाट आउदै गरेको प्र १–०–२–००१ ख ८१९६ नम्बरको बसले ठक्कर […]
The post बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक संखुवासभाको खाँदबारी नगरपलिका–७ का २६ वर्षीय सन्तोष राई र पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय अभि राईको मृत्यु भएको हो । बसको ठक्करबाट घाइते भएका दुवैजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
काठमाडौंको कलंकीमा बसको ठक्करबाट स्कुटरमा सवार दुईजनाको मृत्यु भएको घटनामा एक महिनासम्म पनि चालक पक्राउ परेका छैनन् । बस समितिका पदाधिकारीहरू समेत फरार हुँदा पीडित पक्ष अन्योलमा परेको छ ।
गत...
दाङ । लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखन्डको वेल्दमारमोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो काठमाडौंबाट तुलसीपुर जान लागेको ना ६ ख...