सुदूरपश्चिम प्रदेश प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा २५ लाख बजेट भएको योजना बनाउने भएको छ । प्रदेश सरकारले टुक्रे योजनामा बजेट विनियोजन गर्ने कार्यलाई निरुत्साहन गर्ने उद्देश्यले ल्याएको सुदूरपश्चिम प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि २०७९ मा विशेष अनुदानबाट सञ्चालित हुने योजना कम्तिमा २५ लाख रुपैयाँ बजेट भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, सुदूरपश्चिम […]