संयुक्त परमाणु बनाउने अमेरिका, बेलायत र अष्ट्रेलियाको योजना

काठमाडौं – अमेरिका, बेलायत र अष्ट्रेलियाले संयुक्त परमाणु पन्डुब्बी बनाउने योजना बनाएका छन् । यो योजना सार्वजनिक भए लगत्तै चीनले यसलाई गलत बाटो भनेको छ । एसिया प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई सीमित गर्नको लागि तीन देशले यो योजना ल्याएको बीबीसीको खबरमा उल्लेख छ । तीन देशको सहमति अनुसार अष्टे«लियालाई कम्तिमा पनि तीन वटा परमाणु संचालित […]

सम्बन्धित सामग्री

चीनलाई चुनौती दिन एकसाथ उभिए अमेरिका, अस्ट्रेलिया र बेलायत

अमेरिका, बेलायत र अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा परमाणु क्षमताको पनडुब्बी निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। चीनले बढाइरहेको सैन्य क्षमतालाई चुनौती दिन यी तीन देश एकै ठाउँमा उभिएका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषक सुनक र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानेजले सहमती पत्रमा हस्ताक्षर गरेका हुन्। यो सम्झौतापछि परमाणु…

अमेरिका, चीनसहित पाँच देशले भने– ‘परमाणु युद्ध कसैले जित्न सक्दैन’

मस्काे – अमेरिका, बेलायत, चीन, रुस र फ्रान्सले परमाणु हतियारको विस्तार र परमाणु युद्धको सम्भावना अन्त्य गर्नेबारेमा सहमति जनाएका छन् ।  सोमवार रुसको तर्फबाट जारी गरिएको पाँच देशको साझा विज्ञप्तिमा परमाणु हतियारको विस्तार र दुई परमाणु हतियार भएका देश युद्धको स्थितिबाट बच्नुपर्ने भनिएको बीबीसीले लेखेको छ ।  यी पाँच देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । परमाणु शक्तिबीच युद्धबाट बच्न र रणनीतिक जोखिम कम गर्न आफूहरूको प्राथमिक जिम्मेवारी भएको यी देशले मानेका छन् । साझा विज्ञप्तिमा भनिएको छ...

बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति चीनकाे आपत्ति

बेइजिङ । चीनले बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रायले उक्त सम्झौतालाई ती मुलुकहरुको गैरजिम्मेवारी कदम भएको टिप्पणी गरेको छ। हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव कम गर्न अमेरिका, बेलायत र अष्ट्रेलियाले सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अमेरिका र बेलायतले परमाणु शक्तियुक्त पानीजहाज (पनडुब्बी) बनाउन अष्ट्रेलियालाई सहयोग […]

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी...

परमाणु बमको संख्या घट्दैः विश्वका नौ देशसँग १३ हजार ८० परमाणु बम

एजेन्सी।परमाणु हतियारमाथि निगरानी राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीको अध्ययनले विश्वमा परमाणु बमको संख्या घटेको देखाएको छ। यो वर्ष चीन,रुस,अमेरिका,बेलायत, फ्रान्स,भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियासँग १३ हजार ८० वटा परमाणु बम छन्। सन् २०२० विश्वमा परमाणु बमको संख्या १३ हजार ४०० रहेको थियो। परमाणु बमको संख्या घटे पनि तत्काल प्रयोग सकिने गरी तयारी अवस्थमा राखिएका परमाणु हतियारको संख्या भने बढेको छ।

घटेन महाविनाशक परमाणु बम निर्माण शृंखला

एजेन्सी। गत वर्ष चीनले ३० र पाकिस्तानले पाँच नयाँ परमाणु बम बनाए। २०२० को तुलनामा २०२१ मा यस्ता बम निर्माणको संख्या घटे पनि तत्कालै प्रयोग गर्ने परमाणु बम भने अत्यन्तै धेरै बन्यो। परमाणु हतियार सम्पन्न अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग कुल १३,०८० परमाणु बम थुपारेर राखेको सिप्री(परमाणु हतियार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था)ले बताएको छ।