सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह दोहोरिने तयारी
२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहलाई बनाउने तयारी भएको छ ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय दिएका …
RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी -
२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।
आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
शाह …
नेकपा एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्मपतमा परेका छन् । समाजवादीको संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा...
काठमाण्डाै – नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन हुनुभएको छ । दलको नेताका लागि भएको चुनावबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन हुनुभएको हो ।
शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा हुनुहुन्थ्यो ।
दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराउनु भएकाेले उहाँ सर्वसम्मत चयन हुनुभएको हाे ।
धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकाे संसदीय दलकाे नेतामा कमलबहादुर शाह निर्विराेध निर्वाचित भएका छन। शाह संसदीय दलकाे नेतामा निर्विराेध निर्वाचित भएका हुन्। निर्वाचन समितिका सदस्य रामबहादुर देउवाले संसदीय दलकाे नेताका लागि शाहकाे एकल उम्मेदवारी परेकाे जानकारी दिए। शाहकाे प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाशबहादुर देउवा रहेका थिए। संसदीय दलकाे नेतामा शाहसहित गरी ७ जनाले दावी […]