सुरुमा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ, त्यसपछि प्रचण्ड र माधव नेपालको पालो आउलाः कमलबहादुर शाह

काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसका नेता एवं कैलाली २ (क) का उम्मेदवार कमलबहादुर शाहले पाँच दलीय गठबन्धनमा सुरुको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने ठोकुवा गरेका छन् । ‘अहिले हामी ५ दल मुलुकको अवस्था अनुसार एकै ठाउँमा छौं । हल्लाका कुरा आफ्नो ठाउँमा छ । सुरुको प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्नुहुन्छ । त्यसपछि प्रचण्ड र […]

सम्बन्धित सामग्री

देउवा मंसिरमा चुनाव गर्न बढ्दा प्रचण्ड र माधव नेपाल फागुनसम्म सार्ने पक्षमा

काठमाडौं, १० साउन । सत्तारुढ दलहरुभित्र चुनावको मितिबारे मतभेद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमै चुनाव गर्ने पक्षमा छन् । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल केही महिना पछाडि धकेल्ने पक्षमा देखिएका छन् । चुनाव घोषणा गर्न देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सल्लाह गरिसकेका छन् । काँग्रेसभित्र पनि चुनाव मंसिरमै घोषणा गर्न देउवालाई सुझाव […]

आत्मालोचना गरेर गठबन्धन बलियो बनाउने सहमति भएको छ : माधव नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा,  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनकै पक्षमा रहेको उनले बताए ।

देउवा-प्रचण्ड आ-आफ्नै अडानमा, माधव नेपाल अलमलमा

काठमाडौं, २७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी कुनै हालतमा टेबुल गरेर पारित गर्ने पक्षमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमसीसीलाई पछि धकेल्ने पक्षमा छन् । आज विहान बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीचको भेटवार्तामा पनि दुवै आ आफ्नो अडानबाट पछि हटेनन् । विश्वस्त स्रोतका अनुसार प्रचण्डले चुनाव आइसकेकाले त्यसपछि […]

प्रचण्ड र माधव नेपाल - दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले !

हुन त शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई गुण र दोषको तुलोमा सँगसँगै राखेर जोख्ने हो भने नतिजामा खासै अन्तर नदेखिएला । तर व्यवहार, कार्यशैली र धरातलका पछिल्ला मापनमा देउवा र ओलीको भन्दा प्रचण्ड र नेपालको ओज घटेको देखिन्छ । प्रचण्ड : के सोचेँ मैले, के भयाे अहिले !‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन’,...

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, प्रधानमन्त्री देउवासँग छलफल सुरु

काठमाडौं, ६ माघ । सत्तापक्षीय पाँच दलको गठबन्धनको आज ४ बजे बस्ने भनिएको बैठक स्थगित् भएपछि गठबन्धनमा आवद्ध प्रमुख दल कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरु भने भेटवार्तामा जुटेका छन् । अहिले तीन पार्टीका प्रमुखहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव कुमार नेपाल बालुवाटारमा छलफलमा जुटेका छन् । गठबन्धनमा आवद्ध दलका नेता […]

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिवार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । दुई नेताबीच केही बेर छलफल भएको ती नेताहरुको सचिवालय निकट स्रोतले जानकारी दिएको छ । सर्वोच्च अदालतको आदेशमा संसद् पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि […]

सर्वदलीय बैठकका लागि संसद भवन बानेश्वरमा पुगे देउवा, प्रचण्ड र माधव नेपाल

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा रणनीति बनाउन विपक्षी दल एक ठाउँमा जुटेका छन्। केही बेरमा नयाँ बानेश्वरमा शुरु हुने सर्वदलीय बैठकमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल लगायत नेताहरु पुगेका छन्। बैठकमा कांग्रेसका पार्टी सभापति देउवालाई प्रधानमन्त्रीमा…