सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ । लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाहीलगायतको टोलीले आइतबार काठमाडौँमा कांग्रेस नेता चौधरीसँग छलफल गरेको हो । मुख्यमन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका …
धनगढी – इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले आर्थिक सहयोग गरेको छ । कैलालीको टीकापुरमा आयोजना गरिएको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदूत हनन गोडेर गोल्डवेरगरको उपस्थिति रहेको थियो । मन्त्री […]
काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवर्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । आज शनिवार महासङ्घमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
समझदारीअनुसार प्रदेश सरकार र महासङ्घले सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुर्याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । त्यहीअनुसार प्रदेश सरकार र महासङ्...
काठमाडौं,५ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्रीमा पठाउने निर्णय गरेको हो । रामेश्वर र लक्ष्मण किशोरलाई मन्त्री बनाउनका लागि नाउपाले संसदीय दलका नेता र प्रमुख सचेतकको जिम्मेवारी समेत फेरबदल गरेको छ । […]
२८ वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । विहीबार दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय गरेको जानकारी दिए । टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी […]
धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा कमलबहादुर शाह चयन भएका छन्। बुधवार शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।कैलालीका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए।दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको खड्काले बताए। कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा‚ दिवानसिंह विष्ट‚ मेघराज खड्का&sbq
कैलाली । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन हुनुभएकाे छ। कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। यसअघि आधा दर्जन आकांक्षी देखिएपछि चुनाव हुने तय भएको थियो। तर, आकांक्षीहरू बिच सहमति भएपछि संसदीय […]
धनगढी– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । दलको नेतामा रहेका अन्य आकांक्षीहरुलाई पछि पार्दै उनी सर्वसम्मत चयन भएका हुन्। कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए । शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट […]
धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्। बुधवार भएको संसदीय दलको निर्वाचनमा शाहको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य सुरत रावतले बताए।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहका प्रस्तावकमा बहादुर सिंह थापा थिए भने समर्थक प्रकाश देउवा। दुबैले साथ दिएपछि…