लचिलो बन्दै माओवादी,अडानमै एमाले

काठमाडौ । प्रतिनिधिसभाको अवरोध हटाउने र एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन् । सत्ता गठबनधनमा रहेका दलहरु नै एमसीसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी दल एमालेसमेतको साथ लिएर नेपाली काँग्रेसअघि बढ्ने कसरतमा जुटेको छ । त्यसका लागि एमालेका शीर्ष नेताहरुसँग दुई दलवीच ठोस सहमति बनेको […]

सम्बन्धित सामग्री

टिआरसी विधेयक टुंग्याउन लचिलो बन्दै एमाले

काठमाडौँ : मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेतृत्व गरेको एक वर्ष पूरा भएको छ। तेस्रोपटक सरकारको नेतृत्व गरेका प्रचण्ड यति लामो समय प्रधानमन्त्री पहिलोपटक बनेका हुन्। यसअघि प्रधानमन्त्रीको रूपमा उनको सबैभन्दा लामो कार्यकाल ९ महिनासम्मको मात्रै थियो। सरकारको नेतृत्व सम्हाल्दा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा शान्ति सम्झौतालाई टुंगोमा पुर्‍याउने कार्य सबैभन्दा प्राथमिकतामा रहेको बताएका थिए। जसले अहिलेसम्म कुनै निकास पाउन सकेको छैन

गैरआवासीय नेपालीलाई लगानीको न्यूनतम सीमा लचिलो बन्दै

चालु आर्थिक वर्षमा विदेशी लगानीको न्यूनतम सीमा घटाएको सरकार गैरआवासीय नेपालीका हकमा थप लचिलो बन्ने भएको छ । चालु आवको बजेटमार्फत वैदेशिक लगानीको सीमा ५ करोडबाट २ करोडमा झारिएको छ । तर, विदेशी लगानीकर्तासरह सुविधा पाउँदै आएका गैरआवासीय नेपालीले यसमा थप छुट पाउने भएका हुन् । उनीहरुका लागि यति भन्ने नतोकिए पनि अहिलेको निर्धारित सीमामा […]

राष्ट्रपतिमा कांग्रेसप्रति लचिलो बन्दै माओवादी

काठमाडौं, फागुन ४ । सातदलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रपति पदमा नेपाली कांग्रेसप्रति लचिलो बन्दै गएको छ । आगामी शक्ति सन्तुलनको जोड घटाउ गर्दै माओवादी केन्द्र राष्ट्रपतिको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसप्रति सकारात्मक देखिएको हो । राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा माओवादीले कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने तयारी […]

संकटग्रस्त अर्थतन्त्र बचाउन सरकार लचिलो बन्नुपर्छ

मुलुकको अर्थतन्त्र अप्ठ्यारोतर्फ धकेलिएको झन्डै एक वर्ष पुग्न लागिसकेको छ । सरकारको अनेकौं प्रयासका बाबजुद पनि विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आउन सकेको छैन । बरु आयात नियन्त्रणका कारण राजस्वमा प्रतिकूल प्रभाव परेका कारण सरकारको वित्तीय स्थितिसमेत खराब बन्दै गइरहेको छ । अर्थतन्त्रमा मूलत: आयातको आकार बढ्दै गएको, विदेश अध्ययन गर्न जानेबाट सेवा खाता घाटा […]

चुनावी गठबन्धनबारे लचिलो बन्दै कांग्रेसको इतर समूह, तल्लो तहबाटै निर्णयको पक्षमा

नेपाली कांग्रेसको संस्थापन इतर समूह स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन गर्न सकिने पक्षमा देखिएको छ। गठबन्धनको विपक्षमा रहेको इतर समूह लचिलो बन्दै स्थानीय तहले नै आवश्यकता अनुसार गठबन्धन गर्नु उपयुक्त...

युरोपको लचिलो शरणार्थी नीति

संयुक्त राष्ट्र सङ्घका अनुसार रुसले आक्रमण गरे यता ६ लाख युक्रेनीले देश छोडिसकेका छन्। यसैगरी, युरोपेली युनियनले दिएको जानकारी अनुसार रुसी आक्रमणका कारण ४० लाख मानिस देश छाड्न तयार छन्। छिमेकी देशहरूले शरणार्थी सम्बन्धी नियममा लचिलो बन्दै खुला हृदयले स्वागत गर्ने बताएका छन्। शरणार्थी पश्चिम सीमाबाट छिमेकी देशतर्फ गइहरेका छन्। पोल्यान्ड, रोमानीया, स्लोभाकीया, हंगेरी र […]

एमसिसी अल्झनः लचिलो बन्दै माओवादी, अडानमै एमाले

सत्ता गठबन्धन पनि नटुट्ने र एमसिसी सम्झौता पनि अनुमोदन हुनेगरी उनीहरूले प्रधानमन्त्री देउवालाई विभिन्न विकल्प सुझाएका छन्। तर प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्न शुक्रबार साँझ पनि अध्यक्ष केपी ओलीको निवास बालकोट पु...

लचिलो बन्दै ओली, नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा

नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका  नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ। केन्द्रीय कमिटीको १० औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको हो। पुष्पलाल स्मृति दिवसको अवसरमा आममाफी  दिने घोषणा गरेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक प्रस्ताव नै गरे। केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले अध्यक्ष ओलीको बाटो बिराएका साथीहरूलाई आममाफी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेको जानकारी दिए। अ

लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब दिने रणनीति स्वरुप नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ । विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न

सिन्डिकेटमा लचिलो बन्दै व्यवसायी

सार्वजनिक सवारीसाधन सञ्चालनमा मनोमानी गर्दै आएका यातायात व्यवसायी अन्ततः सिन्डिकेट अन्त्य गर्न लचिलो बनेका छन्। सिन्डिकेट अन्त्यका लागि सरकार कडा रूपमा प्रस्तुत भएसँगै उनीहरू लचिलो बनेका हुन्। मन्त्रिपरिषद्को बैठकले मंगलबार अत्यावश्यक सेवामा अवरोध गरे कडाभन्दा कडा कारबाही गर्ने निर्णय गरेको छ। सरकारले एकपछि अर्को निर्णय गर्न थालेपछि व्यवसायी सिन्डिकेट अन्त्यका लागि छलफलमा आएका छन्। आन्दोलनका…