चालु आर्थिक वर्षमा विदेशी लगानीको न्यूनतम सीमा घटाएको सरकार गैरआवासीय नेपालीका हकमा थप लचिलो बन्ने भएको छ । चालु आवको बजेटमार्फत वैदेशिक लगानीको सीमा ५ करोडबाट २ करोडमा झारिएको छ । तर, विदेशी लगानीकर्तासरह सुविधा पाउँदै आएका गैरआवासीय नेपालीले यसमा थप छुट पाउने भएका हुन् । उनीहरुका लागि यति भन्ने नतोकिए पनि अहिलेको निर्धारित सीमामा […]