काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता सम्पन्न भएको छ। मिटरब्याज सम्बन्धि अपराध नियन्त्रण गर्न सरकारद्वारा कार्यदल गठन । सरकारी कम्पनीबाट तीन प्रकारका विद्युतीय चुल्हो पाइने भएको छ। एक महिनामै तरकारीको मूल्य ७२० प्रतिशतले बढेको छ। पर्सामा श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्।