आम्दानीको स्रोत बन्दै च्याउखेती

घोराही– घोराही उपमहानगरपालिका-१८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लगेका छन् । सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गरेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन् ।  […]

सम्बन्धित सामग्री

च्याउखेतीबाट राम्रो आम्दानी गर्दै ऋषिराम

काठमाडौँ,१४ पुष । घोराही उपमहानगरपालिका १८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लगेका छन्। सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गरेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेको […]

च्याउबाट आम्दानी लिँदै ऋषिराम : '२५ सयबाट सुरु भएको व्यवसाय १५ लाखकाे भयाे'

दाङ - घोराही उपमहानगरपालिका-१८ का ऋषिराम चौधरीका लागि १६ वर्षअघि २५ सय रुपैयाँ सुरु गरेको च्याउखेती अहिले राम्राे आम्दानीको स्रोत बनेको छ । च्याउ खेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानी समेत बढाउँदै लैजानु भएकाे छ । सामुदायिक वनका क्षेत्रमा काम गर्दैगर्दा च्याउखेती गर्न थाल्नुभएका चौधरी २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेतीमा लाग्नुभएकाे हाे ।  करिब २५ सय रुपैयाँबाट सुरु भएको व्यवसाय अहिले करिब १५ लाख रु...

आम्दानीको स्रोत बन्दै च्याउखेती

धादिङको गजुरी गाउँपालिका वडा नं ५ राईगाउँका मोहन राईले दुईवटा टनेलमा च्याउखेती गरेका छन्। तीन वर्षअघि च्याउखेती गर्ने तरिकाबारे तालिम लिएपछि घरमै टनेल बनाएर व्यावसायिक रूपमा खेती सुरु गरेको राईले बताए।

आम्दानीको स्रोत बन्दै च्याउ खेती

धादिङको गजुरी गाउँपालिका वडा नं ५ राईगाउँका मोहन राईले दुई वटा टनेलमा च्याउखेती गरेका छन्। तीन वर्ष अघि च्याउखेती गर्ने तरिकाको बारेमा तालिम लिएपछि घरमै टनेल बनाएर व्यावसायिक रुपमा खेती सुरु गरेको राईले बताए।

आम्दानीको स्रोत बन्दै च्याउखेती

धादिङको धुनीबेसी नगरपालिका–९ सिम्लेफाँटका दिपेश लामाले च्याउखेतीबाट मासिक ३० हजार कमाउँछन् । गाउँमा काम नपाएपछि भौंतारिएका उनले पाँच रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेका थिए । विदेश जाने तरखरमा रहेका उनले साथीको सल्लाहमा च्याउखेती गरेका हुन् । अहिले उनी गाउँमै उदारणीय बनेका छन् ।