वीरगन्ज महानगरपालिका वडा नम्बर–३० लालपर्साको प्रसोतिपुरमा ३० लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । बुधबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले दुईकोठे पक्की भवन स्थानीय नेपाल...पूरा पढ्नुहोस् »
सिमकोट (हुम्ला), ११ चैत । सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट ६५ हजार नपाउँदा भवन हस्तान्तरण हुन सकेको छैन । भवन निर्माण भएको छ वर्ष पूरा भएको छ । विसं २०७५ मा १० लाखमा निर्माण पूरा भएको […]
काठमाडौं– भारतीय राजदूतावासले दुई विद्यालय भवन हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतको ५.५२३ करोड रुपैयाँ अनुदान सहयोगमा विद्यालय भवन निर्माण भएको हो । निर्माण भएको भवनमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय रहेका छन् । उक्त नवनिर्मित भवन विभिन्न […]
धुलिखेल, १३ वैशाख । बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको थियो । करिव रु एक करोड २७ लाख ८० हजार लागतमा सो विद्यालय भवन पुनःनिर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले […]
लमजुङ, २ चैत । समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गरेका छन् । आफ्ना बुबाआमाको स्मृतिमा रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उनीहरुले हस्तान्तरण गरेको हो । विसं […]
फेनहरा, सुस्ता गाउँपालिका ३ स्थित श्री पशुपति शिक्षा मन्दिरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्ब्ली सेड तथा तीन शौचालयसहितको सुविधा सम्पन्न आधुनिक विद्यालय सोमबार भवन...
सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टिरहेको कोषको ६रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिला...