सेती अस्पतालको प्रयोगशाला भवन हस्तान्तरण

भवन हस्तान्तरण कार्यक्रममा कोइकाका रिसर्च साइन्टिस्ट डिनियल चुल्व रिह,  परियोजना म्यानेजर डेल्मिके च्वाई, कन्ट्री डाइरेक्टर ज्याँ क्यूँ रोह, परियोजना संयोजक रञ्जित चौधरी लगायतले धारणा व्यक्त गरेका थिए।

सम्बन्धित सामग्री

नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण

सिमकोट (हुम्ला), ११ चैत । सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट ६५ हजार नपाउँदा भवन हस्तान्तरण हुन सकेको छैन । भवन निर्माण भएको छ वर्ष पूरा भएको छ । विसं २०७५ मा १० लाखमा निर्माण पूरा भएको […]

दुई विद्यालय भवन हस्तान्तरण

काठमाडौं– भारतीय राजदूतावासले दुई विद्यालय भवन हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतको ५.५२३ करोड रुपैयाँ अनुदान सहयोगमा विद्यालय भवन निर्माण भएको हो । निर्माण भएको भवनमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय रहेका छन् । उक्त नवनिर्मित भवन विभिन्न […]

जाजरकोट: अनापानी स्वास्थ्य चौकीको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण

जाजरकोटको नलगाड नगरपालिका-१ अनापानीस्थित अनापानी स्वास्थ्य चौकीमा निर्माण भएको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण र उद्घाटन गरिएको छ।

भगवती स्वास्थ्य चौकीको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण

जाजरकोटको नलगाड नगरपालिका-१२ औलमुर्तास्थित भगवती स्वास्थ्य चौकीमा निर्माण भएको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण र उद्घाटन गरिएको छ।

विद्यालय भवन हस्तान्तरण

धुलिखेल, १३ वैशाख । बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको थियो । करिव रु एक करोड २७ लाख ८० हजार लागतमा सो विद्यालय भवन पुनःनिर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले […]

विद्यालय भवन हस्तान्तरण

लमजुङ, २ चैत । समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गरेका छन् । आफ्ना बुबाआमाको स्मृतिमा रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उनीहरुले हस्तान्तरण गरेको हो । विसं […]

पशुपति शिक्षा मन्दिरलाई आधुनिक भवन हस्तान्तरण

फेनहरा, सुस्ता गाउँपालिका ३ स्थित श्री पशुपति शिक्षा मन्दिरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्ब्ली सेड तथा तीन शौचालयसहितको सुविधा सम्पन्न आधुनिक विद्यालय सोमबार भवन...

नागरिक लगानी कोषको भवन हस्तान्तरण

सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टिरहेको कोषको ६रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिला...