अन्य अस्पतालमा रहेका क्रिटिकल केयर र क्याबिनबाहेकका बेड सर्वसाधारणका लागि नि:शुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
सातवटा ठूला सरकारी अस्पतालले विपन्नका लागि नि:शुल्क जनरल बेड छुट्याएका छन् । स्वास्थ्य मन्त्रालयको समन्वयमा अस्पतालहरूले विपन्नका लागि...
नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पत्रकारहरूको नि:शुल्क आँखा जाँच गरिएको छ । विभिन्न आँखा अस्पतालसँगको सहकार्यमा पत्रकार महासंघ र यसका शाखाहरूले नि:शुल्क आँखा जाँच गर्ने व्यवस्था मिलाएका हुन् ।
त्रिभुवन विश्वविद्यालय–नेपाल नेत्रज्योति...
बुटवलको नयाँ बसपार्कमा नि:शुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वर्ल्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाई इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।
मंगलबार नि:शुल्क वाइफाई इन्टरनेट सुविधा...
नि:शुल्क शौचालयको संख्या एक सय २०, सबै खर्च सेवाप्रदायकले नै व्यहोर्ने
काठमाडौं महानगरपालिकाभित्र नि:शुल्क शौचालय सञ्चालन गर्ने संस्थाको संख्या ३७ पुगेको छ । आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउने इच्छा देखाएका संघ–संस्थासँग...
वृज सिमेन्ट इण्डष्ट्रिजले साउनको अन्तिम सोमबारको अवसर पारेर पशुपतिनाथमा नि:शुल्क स्वास्थ्य शिविर सेवा सञ्चालन गरेको छ ।सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनलाई नि:शुल्क खानेपानी, फलफूल जुसलगायतका सेवा प्रदान गरेको कम्पनीले पशुपतिनाथमा भक्तजनको नि:शुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको हो ।स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो । उक्त […]
काठमाडौं : टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले इमरजेन्सी सेवा नि:शुल्क उपलव्ध गराउन थालेको छ। चौविसै घण्टा इमरजेन्सी सेवा नि:शुल्क गरेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।नि:शुल्क इमजेन्सी सेवामा अत्यावश्यक औषधि र अत्यावश्यक प्रयोगशाला परीक्षण समेत समेटिएको छ। सरकारले २०७७ सालमा १५ वटा संघीय अस्पतालबाट गरिब तथा असाहयलाई आकस्मिक सेवा नि:शुल्क दिने घोषणा गरेको थियो। त्यसको कार्यविधि बनेर घोषणा समेत भइसकेको छ।यस्तै हाल टेकु अस्पतालमा सर्वसाधारणक
एप्पलले आइफोन १२ सिरिजका लागि नि:शुल्क सर्भिसिङ कार्यक्रमको घोषणा गरेको छ । यो नि:शुल्क मर्मत कार्यक्रम आइफोन १२ तथा आइफोन १२ प्रो मा उपलब्ध हुनेछ । आइफोन १२ सिरिजका प्रयोगकर्ताले आफ्नो आइफोनमा आवाजमा समस्या आइरहेको तथा फोनमा कुरा गर्दा आवाज नसुनिने लगायतका गुनासो गरेका छन् । प्रयोगकर्ताको गुनासोसँगै एप्पलले यो नि:शुल्क मर्मत कार्यक्रको घोषणा गरेको […]
दोहा – कुवेतमा तीन सय जना नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले नेपाली कामदारको स्वास्थ्यलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो । एनआरएनएले कुवेतको साल्मियास्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटलसँगको सहकार्यमा सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी नेपाली कामदारले नि:शुल्क स्वास्थ्य सेवा लिएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले […]
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नि:शुल्क प्रसुती सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा नि:शुल्क प्रसुती गराउँन थालिएको हो । सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै नि:शुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि अहिले पुन: नि:शुल्क...
The post गर्भवती महिलाका लागि खुशीको खबर, नोबेलमा प्रसुती सेवा नि:शुल्क appeared first on Purbeli News.
१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा नि:शुल्क एम्बुलेन्स र औषधि सेवा शुरु गरिएको छ । नि:शुल्क अक्सिजन सेवा पछि वीरगञ्ज महानगरपालिकाले एम्बुलेन्स र औषधिको पनि नि:शुल्क सेवा शुरु गरेको हो । महानगरपालिकासँग एउटा एम्बुलेन्स र शववाहन समेत थिएन । अघिल्लो वर्ष कोरोना महामारीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्समा संक्रमितको शव बोकिएको थियो । यसपटक महानगरपालिकाले ३१ लाख […]