२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटमा दुई नेताले फरक मत राखेका छन् । कार्यसम्पादन समिति सदस्यद्वय बलबहादुर केसी र अर्जुनरसिंह केसीले लिखित रुपमै फरक मत राखेका हुन् । यसअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पनि फरक मत थियो । केसीद्वयले उम्मेदवार छनोटबारे १४ पुसमा केन्द्रीय कार्यसमितिले गरेको निर्णयको उल्लंघन भएको […]