निजगढ विमानस्थलबारे न्यायाधीशबिच फरक मत

काठमाडौँ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे सर्वोच्च अदालतले जेठ १२ गते गरेको फैसलामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोज शर्माले फरक मत राखेका छन् । सर्वोच्चले बुधबार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे फैसलाको पूर्णपाठ सार्वजनिक गर्दैछ । उक्त फैसलामा न्यायाधीशद्वय कार्की र शर्माले राखेको फरक मत के हो भन्ने केही बेरमा सार्वजनिक हुनेछ । ३ जना न्यायाधीशहरू विश्वम्भरप्रसाद […]