गुल्मी अस्पतालमा बिरामीको स्वास्थ्य विवरण डिजिटलमै राख्ने व्यवस्था

काठमाडौं । जिल्ला अस्पताल गुल्मीले स्वास्थ्य सूचना प्रणालीलाई थप परिस्कृत गरेको छ । जस अन्तर्गत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ । यसले बिरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुनेछ । उक्त स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा […]

सम्बन्धित सामग्री

गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन

गुल्मी – गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । घटनाबारे सत्य/तथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरकाे संयोजकत्वमा समिति गठन भएको हो । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी प्रशंसा मरासिनीको उपचारका क्रममा आज मङ्गलवार ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो । गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्य जाँचका क्रममा रिपोर्ट सामान्य रहेको र उपचारकै क्रममा ज्यान गएको प्रतिक्...

न्यूनतम मापदण्डमा गुल्मी अस्पताल प्रदेशमा तेस्रो

गुल्मी – स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । आर्थिक वर्ष ०७९/०८० कोे न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनको आधारमा ८९ प्रतिशत अङ्क प्राप्त गरेको हो ।  लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालहरु मध्येबाट अस्पतालमा भइरहेका स्वास्थ्य सेवाका न्यूनतम सेवाका मापदण्डहरु पूरा गरेर प्रदेशमा तेस्रो स्थान हासिल गर्न सफल भएको गुल्मी अस्पतालका डा.उत्तम पच्याले जानकारी दिनु भएको छ । प्रदेशमा कपिलवस्तु अस्पताल पहिलो तथा बर्दिया अस्पताल दोस्रो भएका छन् । अस्पतालको न्यून...