टाइफाइडविरुद्धको खोप अभियान सुरु: ५६ हजार केन्द्रबाट ७५ लाख बालबालिकालाई खाेप दिइने

काठमाडौँ – १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप लगाउने अभियान सुरु हुँदैछ। स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो। खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ। यसका लागि १० हजार […]

सम्बन्धित सामग्री

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।खोप अभियान अन्तर्गत सिमकोट गाउँपालिकामा रहेका विद्यालयमा आजबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लगएका छन् । सोमबार सिमकोट गाउँपालिका( ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ ।नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

सिमकोट– हुम्लाका सातमध्ये तीन वटा गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्य सेवा कार्यालयले पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारबाट खोप अभियान सुरु गरेको हो। स्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका ५८ वटा खोपकेन्द्रमा खोप लगाउने कार्य सुरु भएको हो। सिंहका अनुसार खोप अभियान वैशाख ५ गतेसम्म चल्ने छ। खोप लगाउने बालबालिकाको […]

उदयपुरका १ लाख १४ हजार बढीलाई टाइफाइडविरुद्ध खोप

उदयपुरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप जिल्लाव्यापी रुपमा दिन सुरु गरिएको छ। स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबारदेखि औपचारिक रुपमा टाइफाइडविरुद्ध खोप अभियान सुरु गरेको हो।...

आजदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

२५ चैत, काठमाडौं । शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो । म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो । टाइफाइडका कारण ज्वरो आउने शरीरको विभिन्न भाग दुख्ने, पसिना आउने, वान्ता हुने, कब्जियत हुने, […]

टाइफाइडविरुद्धको खोप अभियान सुरु

सरकारले यही चैत २५ गतेदेखि सुरु गर्न लागेको टाइफाइड विरुद्धको खोप अभियानको तयारी पूरा भएको बताएको छ । यही शुक्रबार (आज) देखि सरकारले वैशाख १८ गतेसम्म राष्ट्रिय टाइफाइड खोप अभियान सञ्चालन गर्ने भएको हो ।खोप अभियानको पहिलो चरणमा सरकारले १५ महिना भन्दा माथि र १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरेर खोप अभियान शुभारम्भ गर्न […]

बाजुरामा ४ वैशाखबाट टाइफाइडविरुद्धको खोप

बाजुरामा ४ वैशाखदेखि ८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशभर आजदेखि १८ वैशाखसम्म खोप अभियान सञ्चालनमा आए पनि  बाजुरामा ढिलोगरी अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दायकृष्ण पन्तका अनुसार खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको छ ।बाजुरामा १५ महिनादेखि १५ वर्ष सम्मका ५९ हजार ३८ जना बालबालिकालाई खोप लगाउने तयारी भएको छ ।  नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । खोप केन्द्र

बाजुरामा टाइफाइडविरुद्धको खोप ४ वैशाखदेखि

बाजुरा – बाजुरामा ४ वैशाखदेखि ८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशभर आजदेखि १८ वैशाखसम्म खोप अभियान सञ्चालनमा आए पनि बाजुरामा ढिलो गरी अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दायकृष्ण पन्तका अनुसार खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको छ । बाजुरामा १५ महिनादेखि […]

धनगढीसहित पाँच पालिकामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँच स्थानीय तहमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । नेपाल सरकारले यही चैत २५ गतेदेखि देशभर खोप अभियान सुरु गर्ने निर्णय गरेको भए पनि कैलालीका पाँच स्थानीय तहमा आजदेखि नै अभियानका रूपमा सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार बुधबारदेखि धनगढी उपमहानगरपालिका, गोदावरी...

ललितपुरमा ५७ लाख खर्च गरेर शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

स्वास्थ्य कार्यालय ललितपुरले ५७ लाख खर्च गरेर जिल्लाभर टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा चैत २५ देखि वैशाख ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।उनले भने, ‘खोप अभियानका लागि हामीले पाएको बजेट ५७ हजार हो । यो बजेट सबै खर्च हुन पनि सक्छ । नहुन पनि सक्छ ।’ सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम अनुसार ललितपुरमा पनि यो खोप अभियान सुरु गर्न लागेको हो ।स्वास

अर्घाखाँचीमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने

अर्घाखाँचीमा टाइफाइड रोग विरुद्धको खोप अभियान आगामी शुक्रबारदेखि सञ्चालन हुने भएको छ । अभियान १८ वैशाखसम्म सञ्चालन हुनेछ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने खोप अभियानका सदस्य सचिव रामप्रसाद गौतमले जानकारी दिए ।खोप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएको स्थानमा विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित हुने छन् ।१५ महिनादेखि १५ वर्षभित्रका करिब ४७ हजार बालबालिक