सरकारले यही चैत २५ गतेदेखि सुरु गर्न लागेको टाइफाइड विरुद्धको खोप अभियानको तयारी पूरा भएको बताएको छ । यही शुक्रबार (आज) देखि सरकारले वैशाख १८ गतेसम्म राष्ट्रिय टाइफाइड खोप अभियान सञ्चालन गर्ने भएको हो ।खोप अभियानको पहिलो चरणमा सरकारले १५ महिना भन्दा माथि र १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरेर खोप अभियान शुभारम्भ गर्न […]