धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँच स्थानीय तहमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।
नेपाल सरकारले यही चैत २५ गतेदेखि देशभर खोप अभियान सुरु गर्ने निर्णय गरेको भए पनि कैलालीका पाँच स्थानीय तहमा आजदेखि नै अभियानका रूपमा सुरु गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार बुधबारदेखि धनगढी उपमहानगरपालिका, गोदावरी...