काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने काठमाडौंको रानीपोखरी प्रहरी कार्यालय भवन र आकाशेपुलबीचको बाटोमा कंक्रिटको संरचना बनाइएको छ । उक्त संरचना हटाउन स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष निलकाजी शाक्यले त्यहाँ कंक्रिटको संरचना बनाउने निकायको खोजी भइरहेको बताए ।
बाटोमा हिँड्ने पैदलयात्री र रथयात्रालाई असर...