सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा बनाइएको कंक्रिट संरचना भत्काइयो

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने काठमाडौंको रानीपोखरी प्रहरी कार्यालय भवन र आकाशेपुलबीचको बाटोमा बनाइएको कंक्रिटको संरचना भत्काइएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष निलकाजी शाक्यलगायत स्थानीयले कंक्रिट संरचना बनाउने कामको विरोध गरेका थिए । संरचना भत्काउन उपत्यका विकास प्राधिकरणलाई वडा नम्बर २८ का वडाध्यक्ष भाइराम श्रेष्ठले पत्र पठाएका...

सम्बन्धित सामग्री

हटाइयो सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा बनाइएको संरचना

काठमाडौं । उपत्यका विकास प्राधिकरणले सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा बनाइएको कंक्रिट संरचना हटाएको छ । वडा २८ का जनप्रतिनिधि, सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, स्थानीय, सम्पदाप्रेमी लगायतको पहलमा प्राधिकरणले उक्त संरचना हटाएको हो । स्थानीय तह लगायत कुनै पनि निकायसँग समन्वय नगरी प्राधिकरणले रानीपोखरी प्रहरी कार्यालय भवन र आकाशेपुलबीचको बाटोमा...