काठमाडौं, ४ असोज । समानुपातिकको बन्दसूचीमा नाम चलेका नेताहरु बसेपछि सत्ता गठबन्धनका दलहरुभित्र सिट बाँडफाँट केही सहज भएको छ । यसअघि केही क्षेत्रमा तीनवटा दलको सम्म दाबी परेको थियो । काँग्रेस केन्द्रीय सदस्य रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा समानुपातिकमा बसेपछि कैलाली ५ मा वीरबहादुर बलायरलाई उम्मेदवार बनाएर डोटीमा नेकपा एसका प्रेम आलेलाई सहज […]