मकवानपुरमा ६ महिनाभित्र ५१९ मुद्दा फैसला

हेटौंडा । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा  थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको  अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।    गत  आर्थिक वर्ष  दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत  आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवकोे पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९

सम्बन्धित सामग्री

सन्दीपविरुद्धको मुद्दाबाट किन भागिरहेछन् न्यायाधीश ?

न्यायालयको मुख्य रणनीतिमध्येको एउटा हो, छिटोछरितो मुद्दा छिन्ने । यसका लागि सर्वोच्च अदालतले ‘फरक मुद्दा व्यवस्थापन प्रणाली’ समेत लागू गर्दै आएको छ, जसअन्तर्गत एक मात्रै प्रतिवादी भएका मुद्दाको फैसला ६ महिनाभित्र गर्ने उल्लेख छ । तर, फैसलाको मिति तोकिएकै ८ महिना नाघिसक्दा पनि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा भने टुंगिन सकेको छैन ।

जिल्ला अदालत खोटाङले फाष्ट ट्रयाकमा मुद्दा फैसला गर्ने

खोटाङ। जिल्ला अदालत खोटाङले फाष्ट ट्रयाकमा मुद्दा फैसला गर्ने नीति अवलम्बन गरिरहेको जनाएको छ । सर्वोच्च अदालतको नीतिअनुसार सरकारवादी, फौजदारी, सम्बन्ध बिच्छेद लगायत जुनसुकै मुद्दालाई ढिलोमा १८ महिनाभित्र टुंग्याउनेगरी फैसला गर्दैआएको श्रेष्तेदार उप–सचिव रामाकान्त यादवले जानकारी दिए । मुद्दालाई प्रकृतिको आधारमा ६ महिना, १२ महिना र ढिलोमा १८ महिनाभित्र फैसला गर्ने नीति अलवम्वन गरिएको अदालतले […]

जिल्ला अदालत खोटाङले फास्ट ट्रयाकमा मुद्दा फैसला गर्ने

खोटाङ- जिल्ला अदालत खोटाङले फास्ट ट्रयाकमा मुद्दा फैसला गर्ने नीति अवलम्बन गरिरहेको जनाएको छ । सर्वोच्च अदालतको नीतिअनुसार सरकारवादी, फौजदारी, सम्बन्ध विच्छेद लगायत जुनसुकै मुद्दालाई ढिलोमा १८ महिनाभित्र टुङ्ग्याउने गरी फैसला गर्दै आएको श्रेष्तेदार उप–सचिव रामाकान्त यादवले जानकारी दिए । मुद्दालाई प्रकृतिको आधारमा ६ महिना, १२ महिना र ढिलोमा १८ महिनाभित्र फैसला गर्ने नीति अवलम्बन […]

फैसला लेखनमा ढिलाइ हुँदा  सिद्धबाबाको बलात्कार मुद्दा पुनरावेदनमा ढिलाइ

एक महिनाभित्र फैसला लेखेर प्रमाणीकरण गरिसक्नुपर्ने कानुन भए पनि सुनसरी जिल्ला अदालतले फैसला भएको ६५ दिन

म्याग्दी अदालतको मुद्दा तीन तहमा वर्गीकरण

जिल्ला अदालत म्याग्दीले प्रकृतिको आधारमा साउन १ गतेदेखि मुद्दा वर्गीकरण गरी सेवा प्रवाह सुरु भएको छ । न्याय सेवालाई प्रभावकारी बनाउन र जनताको पहुँच न्याय क्षेत्रमा पुर्‍याउने उद्देश्यका साथ सरल, सामान्य र विशेष गरी तीन समुहमा वर्गीकरण गरी मुद्दा दर्ता भएको ६ महिनादेखि बढीमा १८ महिनाभित्र फैसला गरिने छ ।

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौं । सर्वोच्च अदालतलको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ।   सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले तीन महिनाभित्र उनलाई काम ...