कवाडीमा फ्याँकिएका सामान मर्मत गरी पुनः प्रयोगमा ल्याउँदै कोशी अस्पताल

मोरङ – विराटनगरस्थित कोशी अस्पतालले कवाडीमा फ्याँकिएका सामग्री पुनः मर्मत गरी प्रयोगमा ल्याएको छ। लामो समयदेखि अस्पतालका विभिन्न स्थानमा भाचिएर, टुटेर, प्रयोगविहीन भएका सामाग्रीलाई पुनः प्रयोगमा ल्याएको अस्पताल विकास समिति सदस्य मुकेश बुढाथोकीले जानकारी दिए। आइतबार अस्पताल परिसरमा मर्मत गरिएका सामाग्री पुनः प्रयोगमा ल्याएको जानकारी दिँदै सदस्य बुढाथोकीले पहिलो चरणमा बिग्रिएर फालिएका ५० वटा शैया […]

सम्बन्धित सामग्री

कोशी अस्पतालको एआरटी सेन्टरमा एड्स हेल्थ केयर फाउन्डेसनको सेवा विस्तार

कोशी अस्पताल विराटनगरमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार  भएको छ।

कोशी अस्पताल विकास समिति अध्यक्षमा डा सिलवाल

कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा फरवार्ड सिलवाल नियुक्त भएका छन्।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा सिलवाललाई अध्यक्षमा नियुक्त गरेका हुन्।

कोशी अस्पताल अगाडिका अनधिकृत संरचना भत्काइयो

कोशी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना विराटनगर महानगरपालिकाको टोलीले बिहीबार भत्काएको छ। अस्पतालले पटक पटक सटर खाली गराउन आग्रह गर्दै आए पनि व्यापारीले अनधिकृत संरचनामा रहेका सटरहरु खाली गरेका थिएनन्।

कोशी अस्पताल भवन निर्माणमा लापरबाही : निर्माण कम्पनी फेरि भाग्ने आशङ्का

दुई महिनादेखि बेपत्ता कोशी अस्पताल भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी धरौटी जफत हुने भएपछि काममा फर्किएको छ । विराटनगरको कोशी अस्पताल प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी अस्पताल हो । उक्त अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना अनुसार ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लागेको थियो । तर, २०७८ असोजदेखि ठेक्का पाएर काम सुरु भएको १ वर्षसम्म लक्ष्य अनुसार काम भएको थिएन ।काम सम्पन्न नहुँदै तीन महिनादेखि निर्माण कम्पनी वेपत्ता जस्तै बनेको थियो । सहरी विक

पहिचान खुल्न नसकेका व्यक्तिको शव कोशी अस्पतालको शव गृहमा

उनको शव कोशी अस्पताल विराटनगरको शव गृहमा रहेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।

कोशी अस्पताल सरकारको उच्च प्राथमिकतामा : स्वास्थ्यमन्त्री खतिवडा

विराटनगर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । कोशी अस्पतालको बुधबार निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ को सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेकाले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यकपर्ने  सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खतिवडाले वर्तमान अवस्थामा रहेको ३५० […]

मोरङमा कोरोनाबाट एकैदिन १० जनाको मृत्यु

जिल्लामा कोरोना सङ्क्रमणबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा ६ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो  । मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई  जना रहेका छन् ।

मोरङमा कोरोनाबाट १० जनाको मृत्यु

मोरङ । जिल्लामा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा छ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन् ।