३० चैत, विराटनगर । विराटनगरमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि कोशी अस्पताल विराटनगर र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच सम्झौता भएको छ । मिर्गौला प्रत्यारोपण र मिर्गौलासम्बन्धी अन्य सेवा विस्तारका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पतालबीच सम्झौता भएको हो । समझदारी पत्रमा प्रत्यारोपण […]