सवारी कर्जाको नीति पुर्नविचार गर्न माग

मौद्रिक नीतिलाई निजी क्षेत्रका अधिकांश संघ संगठनहरूले स्वागत गरे पनि अटोमोबाइल व्यवसायीहरूले पनि आलोचना गरेका छन् । अटोमोबाइल क्षेत्रले बैंक फाइनान्सको सीमा बढाएर सवारीसाधन खरिद गर्न बैंकको कर्जा प्रवाह ९० प्रतिशत पु¥याउन माग गरिरहेको बेला शुक्रवार नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले कर्जाको सीमा यथास्थिति (५० प्रतिशत) मै राखेपछि यो क्षेत्रका व्यावसायी निराश भएका हुन् ।

सम्बन्धित सामग्री

सवारी दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन माग

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा भाग लिँदै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गम्भीर अध्ययन गरी रणनीतिका साथ ‘क्लालेन्डर’ बनाएर काम गर्न आग्रह गरे । सांसद किरातीले सवारी दुर्घटनाको […]

बीस वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर चल्न दिनुपर्ने माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ।...

सवारी साधनको नम्बरप्लेटमा नेपाली भाषा अनिवार्य गर्न बारको माग

काठमाडौं: नेपाल बार एसोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा देवनागरी लिपि अनिवार्य गर्न माग गरेको छ। बिहीबार एक विज्ञप्ती निकालेर बारले नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्बर्द्धन गर्ने गराउने कार्यका लागि सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा(देवनागरी लिपि)मा हुनुपर्ने व्यवस्था गर्न माग गरेको हो ।महासचिव अधिवक्ता अन्जिता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक व्यवस्थाको प्रतिकुल हुने गरी अन्य भाषा

गण्डकी सरकारले बढाएको सवारी कर घटाउन युवा संघको माग

पोखरा- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ गण्डकीले सवारी कर फिर्ता लिन माग गरेको छ । युवा संघले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर ज्ञापनपत्र बुझाउँदै तत्कालै बढाइएको कर फिर्ता लिन माग गरेका हुन् । गण्डकी सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी सवारी साधनको कर वृद्धि गरेको छ । किसानले खेतमा चलाउने ट्याक्टरदेखि लक्जरी […]

सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध खुलाउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएशनले सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध खुलाउन माग गरेको छ । नाडाको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको हो ।नाडाले कार जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माग गरेको जनाएको छ । उक्त भेटघाट तथा छलफलमा नाडाका अध्यक्ष धुव्र थापाले सरकारले देशको विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै रोकेको सवारी आयात तत्काल खुलाउन माग गरे । उ

विद्युतीय सवारी साधनको अन्तशुल्क र भन्सार महशुल खारेज गर्न माग

अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)ले विद्युतीय सवारी साधनको अन्तशुल्क र भन्सार महशुल खारेज गर्न माग गरेको छ ।नाडाले मंगलबार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत विद्युतीय सवारी साधनमा बढाइएको महशुल घटाउन माग गरेको हो ।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा अन्तशुल्क ६० प्रतिशतसम्म बढाएको छ । त्यसैगरी भन्सार शुल्क १५ प्रतिशत […]

खोपको व्यवस्था गरी सवारी चलाउन दिन यातायात व्यवसायी र मजदुरको माग

काठमाडौं।यातायात व्यवसायी तथा मजदुरहरुले यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन्।

सवारी सञ्चालन गराउन माग

यातायात मजदूरहरूलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरूले माग गरेका छन् । बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरूलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्न र स्वास्थ्य प्रोटोकल […]

खोपको व्यवस्था गरी सवारी चलाउन दिन यातायात व्यवसायी र मजदुरको माग

काठमाडौं।यातायात व्यवसायी तथा मजदुरहरुले यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन्।

खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न माग

यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरुले माग गरेका छन् । बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् ।यातायात क्षेत्र