अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)ले विद्युतीय सवारी साधनको अन्तशुल्क र भन्सार महशुल खारेज गर्न माग गरेको छ ।नाडाले मंगलबार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत विद्युतीय सवारी साधनमा बढाइएको महशुल घटाउन माग गरेको हो ।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा अन्तशुल्क ६० प्रतिशतसम्म बढाएको छ । त्यसैगरी भन्सार शुल्क १५ प्रतिशत […]