पोखरा : गण्डकी प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावले संक्रमितको मृत्यु भएको खबर 'मिथ्या' भएको दाबी गरेका छन्।
गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले आजदेखि सुरु भएको बर्खे अधिवेशनको पहिलो बैठकमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको घटनामा यस्तो टिप्पणी गरेका हुन्।
प्रदेश सरकारलाई अस्पतालबाट प्राप्त जानकारी अनुसार अक्सिजन अभावले मृत्यु भएको कुरा…