RajdhaniDaily.com | भद्रपुर (झापा) । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने संकल्पसहित ‘झापा घोषणापत्र २०८३’ -
तेहरान। इरानले अमेरिकाले केही क्षेत्रीय देशको समर्थनमा आफ्नो देशविरुद्ध पुनः सैन्य कारबाही अघि बढाउने तयारी गरिरहेको दाबी गरेको छ। इरानी सेनाको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले यस्तो जानकारी प्राप्त भएको भन्दै सम्बन्धित देशहरूलाई चेतावनीसमेत दिएको छ। बीबीसी फारसी सेवाका अनुसार खातम अल–अन्बिया मुख्यालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाले युरोपेली मुलुकमा भएको एक संयुक्त बैठकमार्फत केही क्षेत्रीय देशको […]
Kathmandu. UML Secretariat meeting Chairman KP Sharma Oli has hesitated to accept the integrated report related to UML election review and party reorganization. On Sunday, at the party office in Chyasal, when task force convenor Ram Bahadur Thapa 'Badal' was about to submit the integrated report of three separate draft reports, Oli questioned why he should understand this report and got angry. Before that, the task force meeting held in Chyasal had decided to prepare an integrated report and submit it to the Chairman at the Secretariat meeting. Following the task force's decision, a 3-point agreement was reached between the...
इरानले रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष आफ्ना सर्तहरू पठाएको जनाएको छ। इरानी संसद्का सभामुख तथा युद्ध अन्त्यका लागि जारी वार्ताका मुख्य वार्ताकार मोहम्मद बाघेर गालिबाफले आइतबार इरानका सन्देश र सर्तहरू मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष स्पष्ट रूपमा पुर्याइएको बताएका छन्। उनका अनुसार इरानका सर्त पूरा नभएसम्म र अमेरिकाले आफ्ना प्रतिबद्धता कार्यान्वयन नगरेसम्म युद्धअघिको अवस्थामा फर्किएर […]
पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा सर्वसम्मत रूपमा नेतृत्व तथा प्रतिनिधि चयन गरिएको छ । जिल्ला सभापति रूपनारायण जवेगुका अनुसार शनिबार ४१ र आइतबार १९ वटा वडामा सर्वसम्मत रूपमा निर्वाचन प्रक्रिया सम्पन्न भएको हो । कांग्रेस जिल्ला नेता दीपक नेपालका अनुसार जिल्लाका कुनै पनि वडामा पक्ष–विपक्षबीच विवाद वा प्रतिस्पर्धाको अवस्था देखिएन। […]