मौज्दात सकिने डरले खुद्रा चिनी बेच्दै साल्ट ट्रेडिङ

काठमाडौं । मौज्दात सकिने डरले साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा रूपमा किन्नेलाई मात्रै चिनी बेचिरहेको छ । साल्ट ट्रेडिङसँग भएको चिनीको सबै मौज्दात रित्तिने क्रममा रहेको र थप चिनी खरीदका लागि सरकारले अनुमति दिन ढिलाइ गरिरहेकाले मौज्दात शून्यमा झर्न नदिन साल्टले यस्तो गर्नु परेको बताइएको छ ।साल्टसँग यतिबेला करीब ५ सय मेट्रिक टन मात्रै चिनी मौज्दात रहेको छ । ‘यो चिनी पनि नबेचेर मात्र बचेको हो बेचेको भए आजसम्म सकिसकेको हुन्थ्यो,’ साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमारराज भण्डारीले आर

सम्बन्धित सामग्री

तिहारमा पनि चिनी अभाव हुने निश्चित

काठमाडौं : सरकारले चाडपर्वलाई लक्ष्य गरी भन्सार छुटमा खरिद गर्ने भनेको चिनी नआउने निश्चित भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, कर्पोरेसन र खाद्य कम्पनीले दशैँअगाडि चिनी खरिद गर्न ग्लोबल टेण्डर गरेका थिए। तर मूल्य अत्यध

सरकारी सहुलियत पसलमा अझै छैन चिनी

लेखनाथ (कास्की) : पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दशैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे। तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो। ‘उपभोक्तालाई लक्षित गरी काठमाडाैँमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ तर यहाँ चामल, नून, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ, मलाई चिनी चाहिएको हो,’ क्षत्र

सहुलियत पसलमा चिनी ३३ रुपैयाँ सस्तो

काठमाडौं– सरकारले आइतबारदेखि सञ्चालनमा ल्याएको सहुलियत पसलमा बजारभन्दा ३३ रुपैयाँ सस्तो मूल्यमा चिनी रहेको छ । बजारमा अहिले उपभोक्ताले चिनी खरिद गर्दा १ सय ३० रुपैयाँ तिर्नुपर्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सञ्चालनमा ल्याएका सहुलियत पसलमा चिनी ९७ रुपैयाँमा पाइन्छ । तर, प्रतिव्यक्ति २ किलोभन्दा बढी खरिद गर्ने नपाइने […]

अस्वभाविक मूल्यवृद्धिपछि चिनी उद्योगीसँग विभागको छलफल

पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ ।चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्ट ट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका प्रतिनिधिसँग बिहीबार छलफल गरेको हो । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनीको मूल्यको विषयमा विभिन्न निकायका प्रतिनिधिसँग विभागमा छलफल गरिएको जान

चिनी नआउँदा बाग्लुङमा सुपथ मूल्य पसल खुलेन

बाग्लुङ – भन्सार सहुलियतको चिनी नआएपछि यहाँ चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दशैँ मुखैमा आइपुग्दा पसल खुल्ने/नखुल्ने अनिश्चित छ । चिनी नहुँदा पसल सञ्चालनमा ढिलाइ भएको साल्ट ट्रेडिङ कर्पोरेशन बाग्लुङ कार्यालयले जनाएको छ । गएकाे वर्ष पनि कोभिड–१९ का कारण पसल खुल्न सकेको थिएन । कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले केन्द्रबाट बिक्री मूल्यसमेत तोकिए पनि चिनी भने नआएको बताउनुभयो । भारतबाट भन्सार छुटमा आउनुपर्ने चिनी नै नआएको भन्ने बुझिएको छ, उहाँले भन्नुभयो, चिनी आउनासाथ सुपथ पसल खोल्ने हाम्रो तयारी छ...

साल्ट ट्रेडिङले उपत्यकामा मात्रै चिनी बेच्ने

सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले उपत्यकाका आउटलेटमा मात्रै चिनी बिक्री गर्ने भएको छ।

सरकारी बेवास्ताका कारण अनुदानको चिनी किन्न ढिलाइ

काठमाडौं, भदौ ८। सरकारको बेवास्ताका कारण अनुदानको चिनी किन्नमा ढिलाइ भएको छ । अनुदानको चिनी किन्न अनुमति दिने र बजेट निकासा गर्ने दुई निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको बेवास्ताका कारण चिनी किन्नमा ढिलाइ भएको हो । अनुदानको चिनी किन्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार साल्टले चिनी किन्ने अनुमतिका लागि करीब […]

साल्ट ट्रेडिङमा ६३ रुपैयाँमै चिनी

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ६३ रुपैयाँमा चिनी बेच्ने भएको छ। कर्पोरेसनले आजदेखि ६३ रुपैयाँमै चिनी बेच्ने भएको हो। कम्पनीले यसअघि प्रतिकिलो ७५ रुपैयाँमा बेच्दै आएको थियो। सरकारले बजेटबाट सरकारी कम्पनीबाट सामान खरिद गर्दा २० प्रतिशत छुट दिने घोषणा गरेपछि सस्तो मूल्यमा चिनी पाइन थालेको हो।

साल्ट ट्रेडिङमा ६३ रुपैयाँमै चिनी

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ६५ रुपैयाँमा चिनी बेच्ने भएको छ। कर्पोरेसनले आजदेखि ६३ रुपैयाँमै चिनी बेच्ने भएको हो। कम्पनीले यसअघि प्रतिकिलो ७५ रुपैयाँमा बेच्दै आएको थियो। सरकारले बजेटबाट सरकारी कम्पनीबाट सामान खरिद गर्दा २० प्रतिशत छुट दिने घोषणा गरेपछि सस्तो मूल्यमा चिनी पाइन थालेको हो।

खाद्य र साल्ट ट्रेडिङ कर्पाेरेशनका खाद्यान्नमा २० प्रतिशत छुट

निषेधाज्ञा अवधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ खरीद गर्दा छुट पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधीभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरीद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताएका हुन् ।  दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पाेरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य प...