नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)को ६० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले आज एक कार्यक्रमको आयोजना गरेर आफ्नो ६० औं वार्षिकोत्सव मनाएको हो । एसटीसीले नेपालमा आयोडिन नुनको आपूर्ति गर्दै आइरहेको छ ।कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले एसटीसीले उपभोक्ताहरूलाई गुणस्तरीय उपभोग्य वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइरहेको बताइन् । कम्पनीले कोरोना महामारीको समयमा पनि उपभोक्ताहरूको सेवामा समर्पित रहेको बताइन् ।‘कर्पोरेसनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखन
वालिङ – रासायनिक मलको अभाव खेपिरहेका त्यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन्। स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन्। लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङको […]
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । अहिले डिएपी मल आइसकेको र युरिया असारको पहिलो सातादेखि भित्रिने पनि बताइएको छ । कर्पोरेशनले १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्ष मार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो …
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मल खरिद बिक्रीको रकममा अनियमितता गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानका तत्कालीन जुनियर सहायक विजय कुमारपासवान माथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मल विक्रीको रकम नियमानुसार हिसाबकिताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको छानविनबाट खुलेको दावी सहित पासवान माथि बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर […]
३ मंसिर, धनगढी । कैलालीको गोदावरी नगरपालिकाका किसान रामकृष्ण चौधरीलाई गहुँ छर्न आवश्यक पर्ने मल खोज्दै धनगढी धाउन थालेको महीना दिन बितिसक्यो । एक महिनादेखि चौधरीको दिनचर्या धनगढीमा रहेको कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र निजी कृषि एग्रोभेटहरुमा धाउनमै बितेको छ । तर मल पाइएको छैन । मल नपाएकै कारण उनले जोतेर ठीक्क पारेको […]