काठमाडौं । नेकपा माओवादी केन्द्रमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने आवाज उठेको छ। पार्टी पंक्तिबाट अध्यक्ष पुष्पकमल दाहालमाथि मन्त्री बदल्न चर्को दबाब परेको छ। मन्त्री फेर्ने र नफेर्ने विषयले माओवादीभित्र आन्तरिक विवाद सिर्जना भएको छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि माओवादी […]