काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रबि लामिछानेलाई मन्त्री बनाउन ठूलो दबाब आएको बताएका छन्। उनले आज माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको पदाधिकारी बैठकमा ब्रिफिङ् गर्दै आफूलाई रबिलाई मन्त्री बनाउनका ठूलो दबाब आएको बताएका हुन्। पदाधिकारीहरुलाई ब्रिफिङ् गर्दै प्रचण्डले रबिलाई गैरसांसद्का रुपमा ६ महिना गृहमन्त्री बनाउन रबिबाट मात्र नभइ अन्य स्रोतहरुबाट पनि दबाब […]