मुलुकको आर्थिक अवस्था दिनप्रतिदिन संकटोन्मुख रहेको अर्थविद्, निजी क्षेत्रले बताउँदै आएका छन् । लगानीयोग्य पुँजी अभाव, बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यान्स, आयातित मुल्यवृद्धि, बढ्दो ब्याजदर, पुँजीगत खर्चको दयनीय अवस्थालगायतका कारणले अर्थतन्त्र संकटोन्मुख रहेको बताइन्छ । यस्तै अवस्था रहिरहे नेपाल श्रीलंकाको अवस्थामा पुग्ने समेत केही विज्ञको टिप्पणी छ । राष्ट्र बैंकका...