गोरखा– गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना, बुङ्कोट, राइनास र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए। गाउँपालिकाले प्रहरीचौकीलाई विपद्का लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यु रोप, फायर एक्स्टीङगुइसर सामग्री उपलब्ध गराएको उनले बताए। […]
विराटनगर महानगरपालिकाले गर्भवती महिलालाई पोषण र स्वास्थ्य सामग्री प्रदान गरेको छ । वडा नम्बर १८ का गर्भवती महिलाहरुलाई १ थान छाता झुल, नुहाउने साबुन, अण्डा र मिक्स गेडागुडी प्रदान गरेको हो...
काठमाडौँ- भारतले अफगानिस्तानलाई थप ३२ टन अत्यावश्यक चिकित्सा सामग्री प्रदान गरेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत भारतले अफगानिस्तानलाई चिकित्सा सामग्री प्रदान गरेको हो । भारतले प्रदान गरेका चिकित्सा सामग्री राजधानी काबुलमा रहेको इन्दिरा गान्धी अस्पतालमा हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । गत वर्षको अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै चरम मानवीय संकटमा फसेको […]
नवलपरासीको गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको रु एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैँडाकोटलाई प्रदान गरिएको हो । सुरक्षित नागरिक, सुरक्षित समुदायमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले फोल्डिङ स्टेचर, लाइफ ज्याकेट, हेलमेट, डोरी, सेफ्टी बेल्ट, गैँची, बेल्चा, त्रिपाललगायतका उद्धारमा सहयोगी हुने सामग्री हस्तान्तरण गरेकोे नगरप्रमुख मदनभक्त
१४ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘कौसी खेती प्रवर्द्धन’का लागि शतप्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको छ । शहरी वडामा कौसी खेती प्रविधि नमुना प्रदर्शनीका लागि सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ । कार्यक्रमका लागि महानगरले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही रकमबाट विभिन्न सामग्री खरिद गरेर वितरण गरेको कृषि तथा पशुपंक्षी […]
गुल्मी । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले गुल्मी जिल्ला शाखालाई कोभिड–१९ का लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । ती सामग्रीमा ३५ हजार मास्क, ६५ पिपिई, १० थर्मल गन, ६५ चस्मा, १०० फेस शिल्ड, ६५ गाउन, चार अक्सिजन कन्सन्ट्रेटरलगायतका छन् । सोसाइटीका केन्द्रीय महामन्त्री महामन्त्री पीताम्बर अर्यालले जिल्ला सभापति राजेन्द्र श्रेष्ठलाई ती सामग्री प्रदान […]
झापा : सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्ट र रोटरी क्लब अफ भद्रपुरले मेची अस्पताल भद्रपुरलाई ४६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी सामग्री प्रदान प्रदान गरेको हो। वर्क फर नेपालको पहल र हेस्रा नेपालको सहकार्यमा हेल्पिङ हेन्डले मेची अस्पताललाई एक थान आइसियु बेड, दुई थान अक्सिजन सिलिन्डर, एक थान हाइड्रोलिक स्ट्रेचर, एक थान ल्याब युनिट वार्भर मेसिनसहित १३८ प्रकारका स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको हो।सोमबार
तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पिपइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्कलगायतका सामग्री प्रदान गरिएको हो ।
दमकको बेलडाँगी भुटानी शरणार्थी शिविरका पूर्वसचिव टीकाराम रसाइलीको अगुवाइमा ‘आँसु पुछौँ’ नामक सहयोगी संस्थामार्फत रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शरणार्थी शिविरका अर्का पूर्वसचिव युवराज राईले बताए ।
यस्तै संस्थाले अस्पतालमा खटिने प्रहरी, दमक...