कौसी खेतीका लागि अनुदानमा सामग्री प्रदान

१४ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘कौसी खेती प्रवर्द्धन’का लागि शतप्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको छ । शहरी वडामा कौसी खेती प्रविधि नमुना प्रदर्शनीका लागि सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ । कार्यक्रमका लागि महानगरले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही रकमबाट विभिन्न सामग्री खरिद गरेर वितरण गरेको कृषि तथा पशुपंक्षी […]