उपरथी शाही सैनिक हिरासतमा

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई तत्काल अनिवार्य अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा सन्देह देखिएको छ । उनलाई सेनाले बुधबारबाट लागू हुने गरी अनिवार्य अवकाशमा पठाउन १५ दिनअघि नै पत्र...

सम्बन्धित सामग्री

उपरथी शाही र दुई अधिकृत विरुद्धको सेनाको कारबाही सैनिक ऐन विपरीत

नेपाली सेनाले झण्डै दुई महिनादेखि थुनेर राखेका उपरथी प्रेम शाही र दुई जना अधिकृत विरुद्ध गरेको कारबाही सैनिक ऐन, २०६३ विपरीत देखिएको छ।...

उपरथी प्रेम प्रकाश शाही सैनिक प्रहरीको हिरासतमै

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि सेनाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पुस १९ मा उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो । निरिक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाहीमाथि आर्थिक अनियमितता

सेनाका उपरथी शाहीको घरमा सैनिक प्रहरीको छापा

२१ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित उनको घरमा सैनिक प्रहरी गणको टोलीले बिहीबार दिउँसो छापा मारेको हो । सैनिक उच्च स्रोतका अनुसार अहिले पनि शाहीको घरमा टोली छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको […]

सैनिक हिरासतमा राखिएका उपरथी शाहीलाई अस्पताल भर्ना गरियो

स्वास्थ्यमा समस्या देखिएपछि उपरथी शाहीलाई छाउनी अस्पतालमा भर्ना गरिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उपरथी शाही सैनिक मुख्यालयको नियन्त्रणमा

काठमाडौं । पद र शक्तिको आडमा सेनाको उच्च पदमा रहँदै आएका नेपाली सेनाका एक बहालवाला उपरथीलाई सैनिक मुख्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । सैनिक मुख्यालयले उपरथी प्रेम शाहीलाई सैनिक मुख्यालयबाटै नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखेको हो । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा कार्यरत रहँदा उपरथी शाहीमाथि आर्थिक अनियमितता गरेको अभियोगमा सैनिक मुख्यालयले छानबिन सुरू गरेको […]

उपरथी शाही सैनिक हिरासतमा

काठमाडौँ – नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले पक्राउ गरेको छ । आर्थिक अनियमिततामा अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई हिरासतमा लिइएको बताएको छ । उनलाई प्रधानसेनापति प्रभुराम शर्माको आदेशमा पक्राउ गरिएको सैनिक स्रोत बतायो । उपरथी शाही उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका थिए। तर उनी आफ्नो पदावधि १ वर्ष बाँकी रहेको दाबी […]

उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा मंगलबार नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उमेर हदका कारण शाही बुधबारदेखि अनिवार्य अवकासमा जाँदैहुनुहुन्छ । शाहीले सेनाबाट […]

नेपाली सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरी नियन्त्रणमा

काठमाडौं : नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ। आर्थिक अनियमिततासँग मुछिएका उपरथी शाहीलाई  सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। प्रवक्ता भण्डारीले केही विषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको थाहाखबर जानकारी दिए। उनलाई अनुसन्धान पूरा नभएसम्म सैनिक मुख्यालयमै राखिने भएको छ। ‘केही विषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको हो। अनुसन्धान नसकिउन्जेलसम्म उहाँ सैनिक प्

सर्वोच्चको अन्तरिम आदेश बोकेर जंगी अड्डा पुगेका उपरथी प्रेम शाही सैनिक हिरासतमा

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक मुख्यालयले सैनिक हिरासतमा राखेकाे छ । मंगलबार सैनिक मुख्यालय भद्रकाली पुगेका उपरथी शाहीलाई हिरासतमा राखेकाे हाे ।