सर्वोच्चको अन्तरिम आदेश बोकेर जंगी अड्डा पुगेका उपरथी प्रेम शाही सैनिक हिरासतमा

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक मुख्यालयले सैनिक हिरासतमा राखेकाे छ । मंगलबार सैनिक मुख्यालय भद्रकाली पुगेका उपरथी शाहीलाई हिरासतमा राखेकाे हाे ।