काठमाडौं (नेस) । बिमा समितिले समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, तथा वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन विपरीत काम गरेको भन्दै उक्त कम्पनीलाई १० हजार जरिवाना गरेको छ । समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण गर्दा सो कम्पनीले सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलव भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च […]